Online Bibel

- Annoncer -




१ थेसलोनिकी 1:10 - पवित्र बाइबल

10 परमेश्वरको पुत्र स्वर्गबाट आउनु हुने प्रतीक्षामा तिमीहरूले मूर्ति-पूजा छोड्यौ। परमेश्वरले उहाँको पुत्रलाई मृत्युबाट बौराउनु भयो। उहाँ येशू हुनुहुन्छ जसले परमेश्वरको आउने रिसबाट हामीलाई बचाउनु हुनेछ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

10 अनि स्‍वर्गबाट आउनुहुने उहाँका पुत्र जसलाई उहाँले मृतकबाट उठाउनुभयो, उहाँकै प्रतीक्षा तिमीहरू गर्दछौ, अर्थात्‌ येशूको, जसले आउन लागेको क्रोधबाट हामीलाई छुटकारा दिनुहुन्‍छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

10 उनीहरूले भने कि तिमीहरू स्‍वर्गबाट परमेश्‍वरको पुत्र आउनुहुन्‍छ भनेर बाटो हेरिरहेका छौ रे। उहाँ परमेश्‍वरले मरेकाबाट बिउँताउनुभएको येशू हुनुहुन्‍छ। हामीलाई आइपर्ने परमेश्‍वरको रिसबाट बचाउने पनि उहाँ नै हुनुहुन्‍छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अनि स्वर्गबाट आउनुहुने उहाँका पुत्र, जसलाई परमेश्‍वरले मृत्युबाट जीवित पार्नुभयो, उहाँकै प्रतीक्षा तिमीहरू गर्दछौ, अर्थात् येशूको जसले आउन लागेको क्रोधबाट हामीलाई छुटाउनुहुनेछ।

Se kapitlet Kopi




१ थेसलोनिकी 1:10

Følg os:

Annoncer


Annoncer