१ थेसलोनिकी 1:1 - पवित्र बाइबल1 पावल, सिलवानस र तिमोथी थिस्सलोनिकीमा बस्ने मण्डलीलाई अभिवादन गर्छन, जुन मण्डली परम पिता परमेश्वपर र प्रभु येशू ख्रीष्टमा छ। परमेश्वरको अनुग्रह र शान्ति तिमीहरूलाई होस्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण1 पावल, सिलास र तिमोथीबाट, परमेश्वर पिता र प्रभु येशू ख्रीष्टमा थेसलोनिकीहरूको मण्डलीलाई: अनुग्रह र शान्ति। Se kapitletसरल नेपाली पवित्र बाइबल1 थेसलोनिकामा भएको परमेश्वर पिता र प्रभु येशू ख्रीष्टमा मण्डलीलाई हामी पावल, सिलास र तिमोथीले यो पत्र लेख्दै छौं। तिमीहरूलाई अनुग्रह र शान्ति मिलोस्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण1 पावल, सिलास र तिमोथीबाट, परमेश्वर पिता र प्रभु येशू ख्रीष्टमा थेसलोनिकीहरूको मण्डलीलाई: अनुग्रह र शान्ति! Se kapitlet |