१ शमूएल 1:9 - पवित्र बाइबल9 त्यसपछि हन्ना चुपचाप उठिन् र परमप्रभुको सामु प्रार्थना गर्न गइन्। त्यस समय पूजाहारी एली परमप्रभुको पवित्र आराधनालयको दैलोकै छेउमा एउटा कुर्सीमा बसिरहेका थिए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण9 एक पल्ट शीलोमा तिनीहरूले खानपान गरिसकेपछि हन्नाह उठिन्। त्यस बेला पूजाहारी एली परमप्रभुका मन्दिरको ढोकाको छेउमा आफ्नो आसनमा बसिरहेका थिए। Se kapitletसरल नेपाली पवित्र बाइबल9-10 एक दिन शीलोमा परमप्रभुको भवनमा भोजन गरिसकेपछि हन्नाह उठिन्। तिनी औधी दु:खित थिइन् र परमप्रभुलाई प्रार्थना गर्दा मुटु छेडिने गरी रोइन्। त्यस बेला पूजाहारी एली ढोकाको नजिक बसिरहेका थिए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण9 एक दिन तिनीहरूले शीलोमा खानपिन गरिसकेपछि हन्ना उठिन्। अनि पुजारी एलीचाहिँ याहवेहको मन्दिरको ढोकाको छेउमा आफ्नो आसनमाथि बसिरहेका थिए। Se kapitlet |