१ शमूएल 1:8 - पवित्र बाइबल8 यो सब देखेर एल्काना उनका पतिले भन्थे, “हन्ना तिमी किन रून्छौ? किन केही खाँदिनौ? तिमी किन यति दुःखी छौ? म तिम्रो लोग्ने हुँ र म तिम्रै हुँ। तिमीले सोच्नु पर्छ कि म दशजना छोराहरू भन्दा बढ्ता नै छु।” Se kapitletनेपाली नयाँ संशोधित संस्करण8 तिनका पति एल्कानाले तिनलाई भन्थे, “हन्नाह, तिमी किन रोइरहेकीछ्यौ र केही पनि खाँदिनौ? तिमी किन यति दु:खित छ्यौ? के म तिम्रो निम्ति दश जना छोराहरूभन्दा पनि बढ्ता छैनँ र?” Se kapitletसरल नेपाली पवित्र बाइबल8 तिनका लोग्ने एल्कानाले सोध्थे, “हन्नाह, तिमी किन रुन्छ्यौ? किन तिमी खान्नौ? किन तिमी सधैँ यस्तो अफसोस गछ्र्यौ? के म तिम्रो निम्ति दश छोराहरूभन्दा बढ्ता छैन र?” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनका पति एल्कानाले तिनलाई यसो भन्थे, “हन्ना तिमी किन रोइरहन्छौ? तिमी किन खाँदिनौ? तिमी किन उदास हुन्छ्यौ? के म तिम्रा निम्ति दश छोराहरूभन्दा पनि बढी छैनँ र?” Se kapitlet |