१ शमूएल 1:7 - पवित्र बाइबल7 शीलोमा प्रत्येक बर्ष जब त्यो परिवार परमप्रभुलाई आराधना गर्न र बलिदान चढाउन जान्थे तब पनिन्नाहले हन्नालाई दुःख दिने गर्थिन् र खसालेर कुरा गर्ने र तिनलाई रूवाएर खाना नखानेसम्म बनाउँथिइन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण7 साल-सालै यस्तो हुन्थ्यो। जब हन्नाह परमप्रभुको भवनमा जान्थिन्, तिनकी सौताले तिनलाई रुवाएर नखाने बनाउन्जेल इख्याउँथिन्। Se kapitletसरल नेपाली पवित्र बाइबल7 यो हरेक साल भइरहन्थ्यो। जहिले-जहिले तिनीहरू परमप्रभुको भवनमा जान्थे, पनिन्नाहले हन्नाहको मनलाई यति दु:खित पारिदिन्थी कि हन्नाह रोएर खान छोडिदिन्थी। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण7 हरेक वर्ष यस्तो व्यवहार भइरहन्थ्यो। हन्ना जहिले पनि याहवेहको भवनमा जाँदा तिनकी सौताले तिनलाई रुवाएर खाना नखाने अवस्थासम्म पुर्याउँथिन्। Se kapitlet |