१ शमूएल 1:5 - पवित्र बाइबल5 उनले हन्नालाई जहिले पनि बराबरी भाग भोजन दिन्थे उनले हन्नालाई बढी माया गर्थे किनभने परमेश्वरले उनको कोख बन्द गरिदिनु भएको थियो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण5 तर हन्नाहलाई दोबर भाग दिन्थे, किनभने एल्कानाले तिनलाई प्रेम गरे, र परमप्रभुले तिनको गर्भ रोक्नुभएको थियो। Se kapitletसरल नेपाली पवित्र बाइबल5 उनले हन्नाहलाई औधी माया गरे तापनि तिनलाई एकै भाग मात्र दिन्थे किनभने परमप्रभुले हन्नाहलाई बालबच्चा दिनुभएको थिएन। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तर हन्नालाई चाहिँ तिनले दोबर भाग दिन्थे; किनकि तिनले उनलाई धेरै माया गर्थे। तर याहवेहले हन्नाको कोख बन्द गरिदिनुभएको थियो। Se kapitlet |