Online Bibel

- Annoncer -




१ शमूएल 1:4 - पवित्र बाइबल

4 जब एल्काना बलि चढाउने गर्थे, उसले उनकी पत्नी पनिन्ना र उनका छोरा-छोरीलाई भाग दिने गर्थे।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

4 बलिदान चढ़ाएको दिन एल्‍कानाले आफ्‍नी पत्‍नी पनिन्‍नाह र यिनका सबै छोराछोरीहरूलाई भेटीको भाग दिन्‍थे,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

4 बलि चढाएको बेला हरेक समय एल्‍कानाले मासुको एक भाग पनिन्‍नाह र उनका छोरा-छोरीहरूलाई दिन्‍थे।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 जब एल्कानाको बलिदान चढाउने दिन आउँथ्यो, तब तिनले आफ्नी पत्नी पनिन्‍नाह र तिनका सबै छोराहरू र छोरीहरूलाई मासुको भाग दिन्थे।

Se kapitlet Kopi




१ शमूएल 1:4

Følg os:

Annoncer


Annoncer