Online Bibel

- Annoncer -




१ शमूएल 1:28 - पवित्र बाइबल

28 अब यस बालकलाई परमप्रभुमा अर्पण गर्दैछु। सारा जीवन नै परमप्रभुको भएर यो यही रहनेछ।” तब हन्नाले बालकलाई त्यही छोडीदिइन् अनि परमप्रभुको आराधना गरिन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

28 अब यसलाई परमप्रभुकहाँ नै म अर्पण गर्दछु। त्‍यसको जीवनभरि नै त्‍यो परमप्रभुमा अर्पण गरिएको हुनेछ।” अनि तिनीहरूले त्‍यहाँ परमप्रभुको आराधना गरे।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

28 यसकारण म त्‍यसलाई परमप्रभुकहाँ अर्पण गर्दै छु। यसको जीवनभरि त्‍यो परमप्रभुको भइरहनेछ।” तिनीहरूले त्‍यसपछि त्‍यहाँ परमप्रभुको आराधना गरे।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 यसकारण अब म यस बालकलाई याहवेहका निम्ति अर्पण गर्दैछु। किनकि यसको जीवनकालभरि यसलाई याहवेहको निम्ति अर्पण गरिएको हुनेछ।” अनि त्यहाँ तिनीहरूले याहवेहको आराधना गरे।

Se kapitlet Kopi




१ शमूएल 1:28

Følg os:

Annoncer


Annoncer