Online Bibel

- Annoncer -




१ शमूएल 1:2 - पवित्र बाइबल

2 एल्कानाका दुइवटी पत्नी थिए। एउटीको नाउँ हन्ना र अर्कीको नाउँ पनिन्ना थियो। पनिन्नाका नानीहरू थिए, तर हन्नाका नानीहरू थिएनन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

2 हन्‍नाह र पनिन्‍नाह नाउँका तिनका दुई पत्‍नी थिए। पनिन्‍नाहका छोराछोरीहरू थिए, तर हन्‍नाह निस्‍सन्‍तान थिइन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

2 एल्‍कानाका दुईटी स्‍वास्‍नीहरू थिए, हन्‍नाह र पनिन्‍नाह। पनिन्‍नाहको सन्‍तान थियो; तर हन्‍नाहको थिएन।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिनका दुई पत्नीहरू थिए; एउटीलाई हन्‍ना र अर्कीलाई पनिन्‍नाह भनिन्थ्यो। पनिन्‍नाहका छोराछोरीहरू थिए, तर हन्‍नाचाहिँ निःसन्तान थिइन्।

Se kapitlet Kopi




१ शमूएल 1:2

Følg os:

Annoncer


Annoncer