Online Bibel

- Annoncer -




१ कोरिन्थी 1:4 - पवित्र बाइबल

4 परमेश्वरले ख्रीष्ट येशूको माध्यममा तिमीहरूलाई दिइएको अनुग्रहको निम्ति म आफ्ना परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछु।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

4 ख्रीष्‍ट येशूमा तिमीहरूलाई दिइएका परमेश्‍वरका अनुग्रहको कारण तिमीहरूका निम्‍ति म परमेश्‍वरमा सधैँ धन्‍यवाद चढ़ाउँछु।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

4 तिमीहरूको लागि साथै ख्रीष्‍ट येशूमा परमेश्‍वरले तिमीहरूलाई गर्नुभएको अनुग्रहको लागि पनि म उहाँलाई सधैँभरि धन्‍यवाद चढाउँछु

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 परमेश्‍वरको अनुग्रह ख्रीष्‍ट येशूमा तिमीहरूलाई दिइएको कारण म तिमीहरूका लागि परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउँछु।

Se kapitlet Kopi




१ कोरिन्थी 1:4

Følg os:

Annoncer


Annoncer