१ इतिहास 1:45 - पवित्र बाइबल45 जब योबाबको मृत्यु भयो हूशाम नयाँ राजा भए। हूशाम तेमानी देशका थिए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण45 योबाब मरेपछि तेमानीहरूको देशका हूशाम राजा भए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण45 योबाबको मृत्युपछि तेमानीहरूको देशमा बस्ने हूशाम तिनको ठाउँमा राजा भए। Se kapitlet |