हितोपदेश 5:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसका पाउहरू मृत्युको बाटोतिर लाग्छन्, त्यसका पाइलाहरू सोझै पातालतिर लाग्छन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण5 त्यसको खुट्टा मृत्युको बाटोतिर ओह्रालो लाग्छ, त्यसको पाइला सोझै पातालतिर लागेको हुन्छ। Se kapitletसरल नेपाली पवित्र बाइबल5 त्यसले तँलाई ओह्रालो मृत्यु-लोकमा पुर्याउँछे, त्यसका पाउहरू मृत्युको बाटोतिर लागेका हुन्छन्। Se kapitletपवित्र बाइबल5 पर-स्त्रीको गोडाहरू मृत्यु तिर लम्कन्छन र उसको पाइला चिहानतिर जान्छन्। Se kapitlet |