Online Bibel

- Annoncer -




हितोपदेश 5:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 आफ्नै भाँडाको पानी पिऊ, र आफ्नै कुवाबाट बगेको पानी पिऊ!

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

15 आफ्‍नै कुण्‍डको पानी, र आफ्‍नै कूवाबाट बगेको पानी पी।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

15 आफ्‍नी स्‍वास्‍नीप्रति विश्‍वासयोग्‍य भइरह र उसलाई मात्र प्रेम गर।

Se kapitlet Kopi

पवित्र बाइबल

15 तिमी आफ्नै पानीको कुवाबाट निकालेको पानी पिउने गर। तिमी आफ्नै जल श्रोतबाट स्वच्छ पानी पिउने गर।

Se kapitlet Kopi




हितोपदेश 5:15

Følg os:

Annoncer


Annoncer