हितोपदेश 5:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 जीवनको अन्तिम समयमा तिमीहरूले विलाप गर्नेछौ, जब तिमीहरू गलेर हाड र छाला हुनेछौ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण11 जीवनको आखिरी समयमा तिमीहरूले विलाप गर्नेछौ, जब तिमीहरूका मासु र छाला गलिसकेका हुनेछन्। Se kapitletसरल नेपाली पवित्र बाइबल11 अनि मर्ने बेलामा तिमीले पीडाले छटपटिएर सोर निकाल्नेछौ र हाड र छाला मात्र हुनेछौ। Se kapitletपवित्र बाइबल11 जब तिम्रो धन सम्पत्ति शरीर तथा आयु सब शेष हुन्छ त्यतिबेला चिन्ता गरेर रोई बस्नु पर्ला। Se kapitlet |