Online Bibel

- Annoncer -




हितोपदेश 4:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 मेरा बुबाले मलाई यसो भनेर सिकाउनुभयो, “तिम्रो पूरा हृदयले मेरो वचनहरू पक्रिराख, मेरा आज्ञाहरू पालन गर, र तिमी जिउनेछौ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

4 उहाँले मलाई शिक्षा दिनुभयो र भन्‍नुभयो, “तेरो पूरा हृदयले मेरो वचन पक्रिराख्, मेरा आज्ञाहरू पालन गर्‌ र तँ जिउनेछस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

4 मेरा बुबाले मलाई शिक्षा दिनुहुन्थ्यो। उनले यसो भन्‍थे, “मेरा कुरा याद राख् र कहिल्‍यै नभुल्‌। मैले भनेजस्‍तो गर्‌ र जीवन पाउनेछस्।

Se kapitlet Kopi

पवित्र बाइबल

4 अनि मेरो बाबुले मलाई यी सब कुराहरू सिकाउनु भयो। उहाँले मलाई भन्नु भयो, “मैले भनेका कुराहरू याद गर, मेरा आज्ञाहरू पालन गर, तब तिमी जीवित रहनेछौ।

Se kapitlet Kopi




हितोपदेश 4:4

Følg os:

Annoncer


Annoncer