हितोपदेश 4:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 तिम्रो मुखबाट भ्रष्टता टाढै रहोस्, भ्रष्ट कुराकानी तिम्रो ओठदेखि टाढै रहोस्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण24 कुवाक्य तेरो मुखबाट परै रहोस्, भ्रष्ट कुराकानी तेरो ओठदेखि टाढ़ै रहोस्। Se kapitletसरल नेपाली पवित्र बाइबल24 कहिले झूटा नबोल्, झूटा र छल-कपटका कुराहरूबाट अलग बस्। Se kapitletपवित्र बाइबल24 तिम्रो मुखबाट मिथ्यापूर्ण शब्दहरू निस्कन नदेऊ झूटो नबोल। Se kapitlet |