हितोपदेश 4:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 यी कुराहरूभन्दा बढी आफ्नो हृदयलाई नै सुरक्षित राख; किनकि यो नै सारा जीवनको मूल हो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण23 सबै कुराभन्दा बढी, आफ्नो हृदयलाई सुरक्षित राख्, किनभने त्यो सारा जीवनको मूल हो। Se kapitletसरल नेपाली पवित्र बाइबल23 आफ्ना सोचबारे होशियार बस्, तेरो सोचअनुसार तेरो जीवन बन्दछ। Se kapitletपवित्र बाइबल23 सबभन्दा महत्वपूर्ण कुरो के हो भने तिमीले सोच्नु पर्ने कुराहरूमा तिमी अत्यन्तै होशियारी हुनु पर्छ। किनभने तिम्रो मन तिम्रो जीवनको स्रोत हो। Se kapitlet |