Online Bibel

- Annoncer -




हितोपदेश 4:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 हे मेरो छोराछोरी, मेरो कुरामा ध्यान देऊ; मेरा वचनहरू ध्यानसित सुन।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

20 हे मेरो छोरा, मेरो कुरामा ध्‍यान दे, मेरा वचनहरू राम्ररी सुन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

20 ए मेरो छोरो, मेरो कुरामा ध्‍यान दे। मेरा वचन सुन्।

Se kapitlet Kopi

पवित्र बाइबल

20 हे मेरा छोरा, मेरा कुराहरू सुन्। मैले के भन्छु ध्यान दिएर सुन्।

Se kapitlet Kopi




हितोपदेश 4:20

Følg os:

Annoncer


Annoncer