Online Bibel

- Annoncer -




हितोपदेश 4:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अर्तीलाई पक्रिबस, यसलाई जान नदेऊ; यसलाई जोगाइराख; किनकि यो तिम्रो जीवन हो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

13 अर्तीलाई समातिराख्, त्‍यसलाई उम्‍कन नदे, त्‍यसलाई राम्ररी पालन गर्, किनभने त्‍यो तेरो जीवन हो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

13 तैँले जे सिकेको छस्, त्‍यो सदा याद राख्, तैँले पाएको शिक्षा तेरो जीवन हो, त्‍यसलाई राम्ररी जोगाएर राख्।

Se kapitlet Kopi

पवित्र बाइबल

13 अर्तीलाई समातिराख अनि यसलाई जान नदेऊ। यसमाथि नजर राख किनभने ऊ तिम्रो जीवन हो।

Se kapitlet Kopi




हितोपदेश 4:13

Følg os:

Annoncer


Annoncer