हितोपदेश 31:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 यो कुरा राजाहरूका निम्ति होइन, हे लमूएल— राजाहरूले मद्यपान गर्नुहुन्न, शासकहरूले मदिराको लालसा गर्नुहुन्न, Se kapitletनेपाली नयाँ संशोधित संस्करण4 “यो राजाहरूका निम्ति होइन, हे लमूएल— राजाहरूले दाखमद्य पिउनु हुन्न, शासकहरूले मदिराको लालसा गर्नु हुन्न, Se kapitletसरल नेपाली पवित्र बाइबल4 हे लमूएल, सुन्! राजाहरूले मद्य पिउनुहुन्न, त्यसको तल-तल राख्नुहुन्न। Se kapitletपवित्र बाइबल4 लमूएल, राजाको लागि दाखरस पिउनु असल होइन। शासकहरूले मदिरा पिउनु हुँदैन। Se kapitlet |