हितोपदेश 3:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 जसलाई भलाइ गर्नुपर्ने हो, तिम्रो बल होउन्जेल त्यसलाई नरोक। Se kapitletनेपाली नयाँ संशोधित संस्करण27 ज-जसलाई भलाइ गर्नुपर्छ, तेरो हातमा भइञ्जेल त्यो नरोक्, Se kapitletसरल नेपाली पवित्र बाइबल27 तैँले सकेअनुसार जसलाई खाँचो छ, त्यसलाई भलाइ गर्। Se kapitletपवित्र बाइबल27 जब तिमी त्यो काम गर्नु योग्य छौ, अनि जो त्यसको लागि उपयुक्त छ त्यो मानिसको लागि असल कर्म गर्नु अस्वीकार नगर। Se kapitlet |