Online Bibel

- Annoncer -




हितोपदेश 3:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तिमीलाई अचानक आउने विपत्तिको अथवा दुष्‍टमाथि आइपर्ने विनाशको डर हुनेछैन।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

25 दुष्‍टहरूमाथि एक्‍कासि आइलाग्‍ने विपत्ति वा सर्वनाशसँग तँचाहिँ नडरा,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

25 दुष्‍टहरूमाथि आँधी आएझैँ अचानक आइलाग्‍ने विपत्तिहरूको डर तँलाई हुनेछैन।

Se kapitlet Kopi

पवित्र बाइबल

25 तिमी आकस्मिक विनाशमा कहिल्यै नडराउनु अथवा जुन विनाशमा दुष्ट मानिसहरू फँसिन्छन् त्यसमा कदापि नडराउनु।

Se kapitlet Kopi




हितोपदेश 3:25

Følg os:

Annoncer


Annoncer