Online Bibel

- Annoncer -




हितोपदेश 3:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 किनकि यो चाँदीभन्दा लाभदायक हुन्छ, र यसले सुनभन्दा उत्तम प्रतिफल दिन्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

14 किनभने बुद्धि चाँदीभन्‍दा धेरै लाभदायक हुन्‍छ, र त्‍यसले सुनले भन्‍दा बढ़ी फाइदा दिन्‍छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

14 त्‍यसमा चाँदीमा भन्दा बढी लाभ हुन्‍छ र त्‍यो सुनभन्दा उत्तम हो।

Se kapitlet Kopi

पवित्र बाइबल

14 ज्ञानबाट जो लाभ हुन्छ, त्यो बहुमूल्य चाँदी भन्दा असल हो। ज्ञानबाट भएको लाभ सुन भन्दा असल हो।

Se kapitlet Kopi




हितोपदेश 3:14

Følg os:

Annoncer


Annoncer