Online Bibel

- Annoncer -




हितोपदेश 3:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 हे मेरा छोराछोरी, याहवेहको अनुशासनलाई तुच्छ नठान, र उहाँको हप्कीप्रति चित्त नदुःखाऊ;

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

11 हे मेरो छोरो, परमप्रभुको अनुशासनलाई अवहेलना नगर्, र उहाँको हप्‍कीलाई खराब नठान्,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

11 ए मेरो छोरो, परमप्रभुले तँलाई सुधार्नुहुँदा ध्‍यान दे र त्‍यसलाई विरक्त नमान्

Se kapitlet Kopi

पवित्र बाइबल

11 हे मेरा छोरा, परमप्रभुको अनुशासन स्वीकार गर अनि उहाँले दण्ड दिनु भए रीस नगर। त्यसबाट शिक्षा हासिल गर।

Se kapitlet Kopi




हितोपदेश 3:11

Følg os:

Annoncer


Annoncer