हितोपदेश 1:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 सोझाहरूलाई समझदार, जवानहरूलाई ज्ञान र स्वविवेक दिनका निम्ति— Se kapitletनेपाली नयाँ संशोधित संस्करण4 सोझाहरू विवेकशील बन्नेछन्, जवानहरूले ज्ञान र बुद्धि प्राप्त गर्नेछन्। Se kapitletसरल नेपाली पवित्र बाइबल4 अनजान मानिसलाई चतुर र जवान व्यक्तिलाई समझदार बनाउँछन्। Se kapitletपवित्र बाइबल4 यी हितोपदेशहरूले अनुभवहीन मानिसहरूलाई विवेकशील भएर काम गर्न सिकाउँछन्। तिनीहरूले युवकहरूलाई बुद्धि दिन्छन् अनि यसलाई तिनीहरूले कसरी प्रयोग गर्ने भन्ने सिकाउँछन्। Se kapitlet |