Online Bibel

- Annoncer -




फिलिप्पी 4:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यसभन्दा पनि बढी तिमी फिलिप्पीहरू जान्दछौ, कि तिमीहरूले सुसमाचार सुनेका सुरुका दिनहरूमा, जब म म्यासिडोनियाबाट बिदा भएँ, तब तिमीहरूबाहेक अरू कुनै पनि मण्डली मसँग लिने र दिने कुरामा सहभागी भएको थिएन।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

15 तिमी फिलिप्‍पीहरू आफै पनि जान्‍दछौ, कि सुसमाचारको सुरुमा म माकेडोनियाबाट बिदा हुँदा, दिने र लिने काममा, तिमीहरूबाहेक कुनै मण्‍डलीको सहभागिता मसँग भएको थिएन,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

15 सुरुमा मैले प्रचार गरी माकेडोनिया छोडेर जाँदा मलाई सहायता गर्ने मण्‍डली तिमीहरू मात्र थियौ। त्‍यो तिमीहरूलाई थाहै छ। मसँग लिन-दिनमा तिमीहरू मात्र भयौ।

Se kapitlet Kopi

पवित्र बाइबल

15 मैले पहिले-पहिले सुसमाचार प्रचार गरेको तिमी फिलिप्पीहरूलाई थाहा छ। जब म म्यासिडोनिया हिंडें त्यस बेला तिमीहरूकै मात्र एउटा मण्डली थियो जसले मलाई सहायता गर्यो।

Se kapitlet Kopi




फिलिप्पी 4:15

Følg os:

Annoncer


Annoncer