Online Bibel

- Annoncer -




फिलिप्पी 3:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 उहाँले जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन उहाँलाई सामर्थ्य दिनुभयो; त्यही शक्तिद्वारा हाम्रा कमजोर शरीरलाई परिवर्तन गर्नुहुनेछ, ताकि ती उहाँको महिमित शरीरजस्तै हुनेछन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

21 उहाँले, जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्‍याउन सक्‍नुहुन्‍छ, हाम्रा हीन शरीरलाई आफ्‍नै महिमाको शरीरजस्‍तै हुनलाई परिवर्तन गरिदिनुहुनेछ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

21 उहाँले सबै चीजहरू आफ्‍नै अधीनमा पारिसक्‍नुहुन्‍छ। उहाँको यही शक्तिले नै हाम्रो यस कमजोर मर्ने शरीरलाई उहाँको जस्‍तै नमर्ने र चम्‍किलो शरीर बनाउनुहुनेछ।

Se kapitlet Kopi

पवित्र बाइबल

21 उहाँले हाम्रो दुर्बल शरीर बद्ली गरेर उहाँको शक्तिले आफ्नै जस्तो महिमाशाली शरीर बनाइदिनु हुनेछ। त्यही शक्तिले उहाँ प्रत्येक चीजलाई आफ्नो अधीनमा ल्याउन योग्य हुनुहुनेछ।

Se kapitlet Kopi




फिलिप्पी 3:21

Følg os:

Annoncer


Annoncer