फिलिप्पी 2:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिमीहरूको एक-अर्कासँगको सम्बन्धमा ख्रीष्ट येशूको जस्तै मन होस्: Se kapitletनेपाली नयाँ संशोधित संस्करण5 तिमीहरूमा यस्तो मन होस्, जो ख्रीष्ट येशूमा पनि थियो। Se kapitletसरल नेपाली पवित्र बाइबल5 तिमीहरूको व्यवहार येशू ख्रीष्टको जस्तै होस्। Se kapitletपवित्र बाइबल5 आफ्नो जीवनमा ख्रीष्ट येशूले जस्तै सोच र गर। Se kapitlet |