फिलिप्पी 2:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 मसित तिनीजस्तो अर्को मानिस छैन, जसले तिमीहरूको भलाइ मात्र सोच्छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण20 तिनीजस्तो साँचो मनले तिमीहरूका कल्याणको चिन्ता गर्ने मानिस मसँग अरू कोही छैन। Se kapitletसरल नेपाली पवित्र बाइबल20 साँचो मनले तिमीहरूको वास्ता राख्ने तिमोथीबाहेक मसँग अरू कोही छैन। Se kapitletपवित्र बाइबल20 तिमोथी जस्तो अरू मानिस मसित छैन। उनको तिमीहरूमा साँच्चो चासो छ। Se kapitlet |