Online Bibel

- Annoncer -




फिलिप्पी 1:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 यसकारण म फेरि तिमीहरूकहाँ आउँदा मेरो कारण तिमीहरूलाई ख्रीष्‍ट येशूमा गर्व गर्ने प्रशस्त कारण होस्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

26 यस हेतुले कि म फेरि तिमीहरूकहाँ आउँदा मेरो खातिर तिमीहरूलाई ख्रीष्‍ट येशूमा गर्व गर्ने प्रशस्‍त कारण होस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

26 म तिमीहरूकहाँ फेरि आउँदा मेरो कारणले तिमीहरूले ख्रीष्‍ट येशूको अझ बढी जय-जयकार गर्न सक्‍नेछौ।

Se kapitlet Kopi

पवित्र बाइबल

26 जब म तिमीहरूसित फेरि हुनेछु मैले गर्दा ख्रीष्ट येशूमा तिमीहरूको आनन्द फेरि उर्लिनेछ।

Se kapitlet Kopi




फिलिप्पी 1:26

Følg os:

Annoncer


Annoncer