गन्ती 8:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 तर पचास वर्ष पुगेपछि चाहिँ तिनीहरूले आफ्ना नियमित सेवाबाट अवकाश प्राप्त गरून्; र बाँकी समय काम नगरून्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण25 तर पचास वर्ष पुगेपछि तिनीहरूले काम नगरून्, र कामबाट अवकाश पाऊन्, र फेरि काम नगरून्। Se kapitletसरल नेपाली पवित्र बाइबल25 पचास वर्ष पुगेपछि त्यसले सेवा गर्न छोड्नेछ। Se kapitletपवित्र बाइबल25 तर जब कुनै लेवी मानिस पचास बर्ष भन्दा बेशी उमेरको हुन्छ उसले त्यहाँ फेरि काम गर्नु पर्दैन र उसले भेट हुने पालको सेवा कार्यबाट अवकाश लिन्छ। Se kapitlet |