Online Bibel

- Annoncer -




गन्‍ती 7:55 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

55 तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा जैतुनको तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

55 तिनको भेटी यही थियो: पवित्रस्‍थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्‍नबलिको निम्‍ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—

Se kapitlet Kopi

पवित्र बाइबल

55 पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल ओजनको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्केको मसिनो पीठोले भरिएको थियो।

Se kapitlet Kopi




गन्‍ती 7:55

Følg os:

Annoncer


Annoncer