गन्ती 7:53 - पवित्र बाइबल नेपाली समकालीन संस्करण53 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। अम्मीहूदका छोरा एलिशामाको भेटी यही थियो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण53 र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका, र पाँच वटा एक वर्षे थुमा। अम्मीहूदका छोरा एलीशामाको भेटी यही थियो। Se kapitletपवित्र बाइबल53 अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। अम्मीहूदको छोरो एलीशामाले चढाएको उपहारहरू यिनीहरू नै हुन्। Se kapitlet |