गन्ती 7:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण37 शलूमीएलको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए; Se kapitletनेपाली नयाँ संशोधित संस्करण37 तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए— Se kapitletपवित्र बाइबल37 तिनको उपहार यस प्रकारको थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल ओजनको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल हालेको मसिनो पीठोले भरिएका थिए, Se kapitlet |