गन्ती 7:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 नथनिएलको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको छर्कने बाटा र थाल; त्यस बाटा र थाल दुवैमा अन्नबलिको रूपमा जैतुनको तेल मिसाएको मसिनो पिठोले भरिएका थिए; Se kapitletनेपाली नयाँ संशोधित संस्करण19 तिनले ल्याएको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए— Se kapitletपवित्र बाइबल19 तिनले ल्याएको उपहार यस प्रकारको थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेल चाँदीको थाल, सत्तरी शेकेल चाँदी परिमाणको एउटा भाँडा; यी दुवै भाँडाहरू अन्नबलिको निम्ति तेल हालेको मसिनो पीठोले भरिएको थियो। Se kapitlet |