गन्ती 6:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनीहरू नाजिरीको निम्ति समर्पित गरिएको समय अवधिभरिका लागि याहवेहका निम्ति पवित्र हुन्छन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण8 त्यसका अलग बस्ने सम्पूर्ण दिनसम्म त्यो परमप्रभुको निम्ति पवित्र छ। Se kapitletसरल नेपाली पवित्र बाइबल8 जबसम्म त्यो नाजिरी रहनेछ, त्यो परमप्रभुमा चढाइएको हुनेछ। Se kapitletपवित्र बाइबल8 जति दिन सम्म तिनी परमप्रभुको लागि अलग रहन चाहन्छ त्यो व्यक्ति परमप्रभु प्रति पवित्र रहन्छ। Se kapitlet |