गन्ती 6:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 र त्यहाँ तिनीहरूले याहवेहका निम्ति आफ्ना भेटीहरू ल्याऊन्: अर्थात् होमबलिका निम्ति एक वर्षको निष्खोट भेडाको पाठो, पाप शुद्धीकरण बलिका निम्ति भेडाको एकवर्षे निष्खोट पाठी, मेलबलिका निम्ति एउटा निष्खोट बोका ल्याऊन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण14 त्यसले परमप्रभुको निम्ति त्यहाँ यी बलिहरू चढ़ाउनुपर्नेछ: होमबलिको निम्ति एउटा एक वर्षे निष्खोट थुमा, पापबलिको निम्ति एउटी एक वर्षे निष्खोट पाठी, र मेलबलिको निम्ति एउटा निष्खोट भेड़ा, Se kapitletसरल नेपाली पवित्र बाइबल14 र परमप्रभुलाई तीनवटा निष्खोट पशुहरू– होमबलिको लागि एउटा एकवर्षे थुमा, पापबलिको लागि एउटी एकवर्षे पाठी र मेलबलिको लागि एउटा साँढ-भेडा चढाउनेछ। Se kapitletपवित्र बाइबल14 अनि परमप्रभुलाई एउटा उपहार चढाऊनु पर्छ। उसको उपहार यस्तो हुनु पर्छः एउटा एक बर्षे निष्खोट थुमा होमबलिको निम्ति; एउटा एक बर्षे निष्खोट भेंडा पापबलिको निम्ति र एउटा निष्खोट भेंडा र एउटा निष्खोट साँढे भेंडा मेल बलिको लागि चढाउनु पर्छ। Se kapitlet |