गन्ती 5:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 इस्राएलीहरूले त्यसै गरे। तिनीहरूलाई छाउनीबाट बाहिर निकालिदिए। याहवेहले मोशालाई निर्देशन गर्नुभएझैँ तिनीहरूले गरे। Se kapitletनेपाली नयाँ संशोधित संस्करण4 इस्राएलीहरूले त्यसै गरे, तिनीहरूलाई छाउनीदेखि बाहिर राखे। परमप्रभुले मोशालाई भन्नुभएझैँ इस्राएलीहरूले गरे। Se kapitletसरल नेपाली पवित्र बाइबल4 इस्राएलीहरूले यो आज्ञा पालन गरे र त्यस्ता सबैलाई छाउनीबाट अलग गरे। Se kapitletपवित्र बाइबल4 यसर्थ इस्राएलका मानिसहरूले परमेश्वरको आज्ञा पालन गरी त्यस्ता मानिसहरूलाई शिविर बाहिर पठाई दिए। परमप्रभुले मोशालाई भन्नुभए अनुसार तिनीहरूले गरे। Se kapitlet |