Online Bibel

- Annoncer -




गन्‍ती 5:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तब त्यस मानिसलाई केही दोष लाग्नेछैन, तर त्यो स्त्रीले चाहिँ आफ्नो अधर्मको दण्ड भोग्नेछ।’ ”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

31 तब त्‍यो पुरुष कुनै अधर्मबाट निर्दोष ठहरिन्‍छ, तर त्‍यो स्‍त्रीले चाहिँ आफ्‍नो अधर्मको दण्‍ड बोक्‍नेछे।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

31 लोग्‍नेलाई केही दोष लाग्‍नेछैन तर स्‍त्रीचाहिँ दोषी ठहरिए त्‍यसको फल त्‍यसले भोग्‍नेछे।”

Se kapitlet Kopi

पवित्र बाइबल

31 पुरूष कुनै पापबाट निर्दोष सावित हुन्छ तर स्त्रीले भने आफ्नो पाप कर्मको दण्ड पाँउछे।”

Se kapitlet Kopi




गन्‍ती 5:31

Følg os:

Annoncer


Annoncer