Online Bibel

- Annoncer -




गन्‍ती 5:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 त्यसपछि पुजारीले त्यस स्त्रीलाई शपथ खान लगाओस् र स्त्रीलाई भनोस्, “यदि अरू कुनै मानिस तँसित सुतेको छैन; र तेरो विवाह तेरो पतिसित भएपछि तँ बरालिएर अशुद्ध भएकी छैनस् भने श्राप ल्याउने यस तितो पानीले तँलाई हानि नगरोस्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

19 तब पूजाहारीले त्‍यस स्‍त्रीलाई शपथ खान लगाएर यसो भनून्, “यदि कुनै मानिस तँसित सुतेको छैन, र आफ्‍नो पतिको अधीनमा हुँदा भ्रष्‍ट चालमा हिँड़ेर तँ अशुद्ध भएकी छैनस्‌ भने, श्राप ल्‍याउने यो तीतो पानीबाट तँलाई केही हानि नहोस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

19 तब पूजाहारीले स्‍त्रीलाई उसले भनेको यो शपथ खान राजी गराओस्– ‘यदि तैँले व्‍यभिचार गरेकी छैनस् भने यस पानीबाट आउने सरापले तेरो हानि गर्नेछैन।

Se kapitlet Kopi

पवित्र बाइबल

19 “अनि पूजाहारीले त्यस स्त्री मानिसलाई कसम खुवाएर भन्छन् ‘यदि कुनै पुरूषले तिमीसित यौन सम्बन्ध नराखेको भए अनि तिमी यस पुरूषसित विवाह गरे पश्चात बिग्रेकी छैनौ भने तब यस कष्ट ल्याउने पानीले तिमीलाई कुनै नोक्सान गर्ने छैन।

Se kapitlet Kopi




गन्‍ती 5:19

Følg os:

Annoncer


Annoncer