गन्ती 4:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यसपछि तिनीहरूले पर्दालाई नरम छालाले ढाकेर त्यसमाथि पूरै निलो लुगा फिँजाइदेऊन्, र त्यसका डण्डाहरू ठिक ठाउँमा राखिदेऊन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण6 तिनीहरूले त्यसमाथि सीलको छाला हालिदेऊन्, अनि त्यसमाथि पूरै नीलो रङ्गको कपड़ाले ढाकिदेऊन्। Se kapitletसरल नेपाली पवित्र बाइबल6 त्यसमाथि तिनीहरूले सिलको छालाको छोप्ने तन्ना राखेर नीलो कपडाले माथिबाट ढाक्नेछन् अनि बोक्ने डन्डाहरू कुण्डलभित्र हाल्नेछन्। Se kapitletपवित्र बाइबल6 तिनीहरूलाई यसमाथि नरम छाला लगाइ देऊ अनि छालालाई नीलो लुगासित छोपी देऊ अनि बोक्ने डण्डालाई यसको ठाउँमा राख्नु पर्छ। Se kapitlet |