Online Bibel

- Annoncer -




गन्‍ती 4:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 भेट हुने पालको काममा सेवा गर्ने सबै गेर्शोनीहरूका परिवारको पूरा संख्या यही थियो। याहवेहको आज्ञाअनुसार मोशा र हारूनले तिनीहरूलाई गनेका थिए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

41 परमप्रभुको आज्ञाअनुसार मोशा र हारूनले गनेका भेट हुने पालमा काम गर्ने गेर्शोनीहरूको जम्‍मै संख्‍या यही थियो।

Se kapitlet Kopi

पवित्र बाइबल

41 यी सबै मानिसहरू भेट हुने पालमा सेवारत थिए जसलाई परमप्रभुले दिनु भएको आज्ञा अनुसार मोशा र हारूनले गन्ती गरेका थिए।

Se kapitlet Kopi




गन्‍ती 4:41

Følg os:

Annoncer


Annoncer