Online Bibel

- Annoncer -




गन्‍ती 4:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 गेर्शोनीहरू, तिनीहरूका वंश र परिवारअनुसार गनिएका थिए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

38 गेर्शोनीहरू आ-आफ्‍ना वंश र परिवारअनुसार गनिएका थिए।

Se kapitlet Kopi

पवित्र बाइबल

38-39 गेर्शोनी मानिसहरूमा पनि तीसदेखि पचास बर्ष उमेर भएका र भेट हुने पालमा काम गरेकाहरूको गन्ती गरिएको थियो। यी मानिसहरूलाई भेट हुने पालमा विशेष कामको निम्ति खटाइएको थियो।

Se kapitlet Kopi




गन्‍ती 4:38

Følg os:

Annoncer


Annoncer