गन्ती 3:46 - पवित्र बाइबल नेपाली समकालीन संस्करण46 लेवीहरूको संख्याभन्दा बढी भएका 273 जना इस्राएलीहरूका जेठा छोराहरूका छुटकाराका निम्ति, Se kapitletनेपाली नयाँ संशोधित संस्करण46 अनि लेवीहरूको गन्तीबाट बेसी भएका इस्राएलीहरूका दुई सय त्रिहत्तर जना जेठा छोराहरूका छुटकाराको निम्ति, Se kapitletसरल नेपाली पवित्र बाइबल46 इस्राएलीहरूका जेठा छोराहरू लेवीहरूभन्दा २७३ जना धेरै छन्, यसकारण ती धेरै भएका छोराहरू तैँले फिर्ता लिन किन्नुपर्नेछ। Se kapitletपवित्र बाइबल46 22,000 लेवीहरू छन् तर अन्य परिवारको जेठा छोराहरू 22,273 हुनाले 273 जना लेवीहरू भन्दा वेशी हुन्छन्। Se kapitlet |