Online Bibel

- Annoncer -




गन्‍ती 3:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 मोशा, हारून र तिनका छोराहरूले चाहिँ समागम पालको पूर्वपट्टि सूर्योदयतिर भेट हुने पालको सामु छाउनी लगाउनुपर्ने थियो। तिनीहरू इस्राएलीहरूको तर्फबाट पवित्रस्थानको हेरचाह गर्ने जिम्मेवार व्यक्तिहरू थिए। पवित्र वासस्थानको नजिक, जो कोही जान्थ्यो, त्यो व्यक्ति मारिनुपर्थ्यो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

38 पवित्र वासस्‍थानको पूर्वतिर, भेट हुने पालको अगि घाम झुल्‍कनेपट्टि मोशा, हारून र तिनका छोराहरूले पाल टाँग्‍नुपर्थ्‍यो। तिनीहरूलाई इस्राएलीहरूका निम्‍ति पवित्रस्‍थानको जिम्‍मा थियो। त्‍यसको नजिक आउने अन्‍य मानिस मारिओस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

38 मोशा, हारून र तिनका छोराहरू पवित्र पालको अगाडि पूर्वपट्टि बस्‍नुपर्थ्‍यो। पवित्रस्‍थानमा इस्राएलीहरूका निम्‍ति गरिने सेवाहरू तिनीहरूका जिम्‍मामा थिए। अरू कसैले ती काम गर्न खोजे त्‍यो मारिनुपर्थ्‍यो।

Se kapitlet Kopi

पवित्र बाइबल

38 पवित्र स्थानको पूर्व पट्टि भेट हुने पालको सम्मुख घाम झुल्किने पट्टि मोशा, हारून अनि तिनका छोराहरूले शिविर बसाले। इस्राएली मानिसहरूको निम्ति तिनीहरूले पवित्र स्थान इलाकाको सुरक्षा गरिरहेका थिए। कुनै पनि व्यक्ति जो पवित्र स्थानको नजीक आँउथ्यो त्यसलाई मारिन्थ्यो।

Se kapitlet Kopi




गन्‍ती 3:38

Følg os:

Annoncer


Annoncer