गन्ती 3:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण35 अबीहेलका छोरा सूरीएल मरारीका परिवारहरूका अगुवा थिए। तिनीहरूले समागम पालको उत्तरपट्टि छाउनी लगाउनुपर्ने थियो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण35 मरारीहरूका परिवारहरूका मुखिया अबीहेलका छोरा सूरीएल थिए। तिनीहरूले पवित्र वासस्थानको उत्तरपट्टि पाल टाँग्नुपर्थ्यो। Se kapitletसरल नेपाली पवित्र बाइबल35 यो गोत्र पवित्र पालको उत्तरपट्टि गोत्रका मुखिया अबीहेलका छोरा सूरीएलका साथमा बस्नुपर्थ्यो। Se kapitletपवित्र बाइबल35 मरारी परिवार समूहका मानिसहरूको अगुवाले अबीहेलको छोरा सूरीएलले पवित्र पालको उत्तर तिर तिनीहरूका पालहरू लगाए। Se kapitlet |