Online Bibel

- Annoncer -




गन्‍ती 3:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 “मैले इस्राएलीहरूबाट हरेक इस्राएली स्त्रीहरूको जेठा छोराहरूको सट्टामा लेवीहरूलाई लिएको छु। लेवीहरू मेरा हुन्;

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

12 “इस्राएलीहरूमा पहिले जन्‍मेर गर्भ खोल्‍ने पुरुषहरू सबैका सट्टामा मैले लेवीहरूलाई इस्राएलीहरूका बीचबाट लिएको छु। यसैले लेवीहरू मेरै हुन्,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

12-13 “अब लेवीहरू मेरा हुनेछन्, जब मैले मिश्रीहरूका सबै पहिले जन्‍मेकाहरूलाई मारें, तब प्रत्‍येक इस्राएली परिवारका जेठा छोराहरू र प्रत्‍येक पहिलो जन्‍मेको पशुलाई मेरो आफ्‍नो बनाई पवित्र गरें। अब इस्राएलका जेठा छोराहरूका सट्टामा लेवीहरू मेरा हुन्, तिनीहरू मेरा हुनेछन्। म परमप्रभु हुँ।”

Se kapitlet Kopi

पवित्र बाइबल

12 “याद राख, मैले लेवीहरूलाई इस्राएलका पहिले जन्मने मानिसहरूको सट्टामा लिएको छु। यसकारण लेवीहरू मेरा हुन् र इस्राएलका पहिले जन्मने छोराहरू मलाई दिनु पर्दैन।

Se kapitlet Kopi




गन्‍ती 3:12

Følg os:

Annoncer


Annoncer