गन्ती 2:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 पूर्व दिशापट्टि, सूर्योदय हुने दिशातिर: यहूदाका कुलहरूले तिनीहरूका झण्डामुनि छाउनी बनाऊन्। अम्मीनादाबको छोरा नहशोन, यहूदा कुलका मानिसहरूका अगुवा होस्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण3 पूर्वतिर घाम झुल्कनेपट्टि यहूदाको शिविरका दलहरूले तिनीहरूको झन्डाको मुन्तिर छाउनी हालून्। यहूदाका मानिसहरूका कुलनायक अम्मीनादाबका छोरा नहशोन होऊन्। Se kapitletसरल नेपाली पवित्र बाइबल3-9 पूर्वपट्टि यहूदा दलको झन्डामुनि रहनेहरू दल-दल गरेर आ-आफ्ना अगुवाका साथमा यस प्रकारले पालमा बस्नेछन्: कुल अगुवा सङ्ख्या यहूदा अम्मीनादाबको छोरो नहशोन ७४,६०० इस्साखार सूआरको छोरो नतनेल ५४,४०० जबूलून हेलोनको छोरो एलीआब ५७,४०० जम्मा १,८६,४००। यहूदाको दल पहिले हिँड्नेछ। Se kapitletपवित्र बाइबल3 “यहूदा शिविर दलहरूले पूर्वतिर घाम झुल्कने पट्टि आफ्नो झण्डाको मुन्तिर शिविर हालुन। यहूदा दलका मानिसहरूको अगुवा अम्मीनादाबका छोरा नहशोन हो। Se kapitlet |