गन्ती 1:54 - पवित्र बाइबल नेपाली समकालीन संस्करण54 इस्राएलीहरूले यी सबै कुराहरू याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार सबै गरे। Se kapitletनेपाली नयाँ संशोधित संस्करण54 परमप्रभुले मोशालाई दिनुभएका सबै आज्ञाबमोजिम नै इस्राएलीहरूले गरे। Se kapitletसरल नेपाली पवित्र बाइबल54 अनि इस्राएलका मानिसहरूले सबै कुरा परमप्रभुले मोशालाई दिनुभएको आज्ञाअनुसार गरे। Se kapitletपवित्र बाइबल54 यसरी इस्राएलका मानिसहरूले परमप्रभुद्वारा मोशालाई दिनु भएको सबै आज्ञाहरू पालन गरे। Se kapitlet |