मलाकीको पुस्तक 1:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 एक अगमवाणी: इस्राएललाई मलाकीद्वारा याहवेहको वचन। Se kapitletनेपाली नयाँ संशोधित संस्करण1 एउटा ईश्वरवाणी मलाकीद्वारा इस्राएललाई परमप्रभुको वचन: Se kapitletसरल नेपाली पवित्र बाइबल1 इस्राएलका मानिसहरूलाई सुनाउन परमप्रभुले मलाकीलाई यो सन्देश दिनुभयो। Se kapitletपवित्र बाइबल1 एउटा वचन परमेश्वरबाट। यो वचन परमप्रभुदेखि इस्राएललाई हो। परमेश्वरले मलाकीलाई यो वचन दिन उपयोग गर्नु भयो। Se kapitlet |